बीरगन्ज,२१ साउन । पर्सा जिल्लामा ३४ वर्षीया महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन महिनासम्म फरार रहेका दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका–२ का ४० वर्षीय नेक महमद र हाल बीरगन्जमा बसोबास गर्दै आएका २१ वर्षीय अफताव अन्सारी रहेका छन्। उनीहरूलाई…
राजविराज,२१ साउन । सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा तस्करी रोक्ने प्रयासमा गएका सुरक्षाकर्मी र स्थानीयबासीबीच भएको झडपले हिंसात्मक रूप लिँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार राति तस्करी भइरहेको सूचना पाएपछि टोली खटिएको थियो। तर, प्रहरीले कारबाही गर्न खोज्दा केही स्थानीयले ढुंगामुढा गर्न थालेपछि…
काठमाडौँ,२० साउन । नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले सरकारले बहुविवाहलाई कानुनी मान्यता दिन खोजेको भन्दै कडा आपत्ति जनाएकी छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले देवानी संहिता २०७४ को धारा १७५ संशोधन गरेर बहुविवाहलाई वैधानिक बनाउने सरकारको तयारी संविधान र अन्तर्राष्ट्रिय सन्धिको विरुद्ध भएको…
बेइजिङ,२० साउन । चीनको गुवाङदोङ प्रान्तमा लामखुट्टेबाट सर्ने चिकुनगुनिया भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै गएको…
काठमाडौं,१८ साउन । नेपालीहरूलाई आकर्षित गर्ने वैदेशिक रोजगारी जीवन बदल्ने अवसर मात्र नभई, धेरैका लागि…
जनकपुर,०७ साउन । भारत–नेपाल सीमामा भारतीय सुरक्षा बल (एसएसबी) ले गोली चलाउँदा एक भारतीय व्यापारी…
बीरगन्ज,०७ साउन । बर्खे धान र अन्य मुख्य बालीहरूका लागि आवश्यक पर्ने रासायनिक मल आपूर्तिमा…
काठमाडौं,२९ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एआईको प्रयोगमा नेपाल दक्षिण एशियामै कमजोर रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले एआईको प्रयोगमा नेपाल भुटान भन्दा पनि कमजोर रहेको बताए । एआईलाई कसरी प्रयोग…
काठमाडौँ,२५ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृतलाई एक लाख रूपैयाँ घूस दिने प्रयासमा अछामको मेल्लेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटा पक्राउ परेका छन्। उनले कञ्चनपुर स्थित आयोगको कार्यालयमा कागजात प्रस्तुत गर्नको लागि घूसको प्रयास गरेका थिए। मेल्लेख गाउँपालिकामा मेसिनरी सामान खरिदसम्बन्धी…
काठमाडौं, २२ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल पत्रकार महासंघको भूमिका लोकतान्त्रिक आन्दोलनदेखि सामाजिक र आर्थिक परिवर्तनसम्म महत्वपूर्ण रहेको बताएका छन्। उनले पत्रकारिता क्षेत्र र नागरिक संस्थाहरूले नेपालको लोकतन्त्रको सुदृढीकरण र स्थायित्वमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै महासंघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत गर्दै त्यसको सराहना गरे ।…
काठमाडौँ,१७ पुस । सत्तारूढ कांग्रेस र एमालेको संविधान संशोधनको तयारीसँगै मधेशकेन्द्रित दलहरू बीच एकता र सहकार्यको आवश्यकता बढेको छ। संविधान संशोधनका कारण अघिल्ला आन्दोलनमा प्राप्त राजनीतिक र संवैधानिक उपलब्धिहरू गुम्ने चिन्ता व्यक्त गर्दै मधेशकेन्द्रित दलहरूले छलफल सुरु गरेका छन्। मंगलबार, मधेशी एकता समाजले आयोजना गरेको…
काठमाडौं, ३० साउन । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेपालमा पनि बंगलादेशको अवस्था आउनसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बंगलादेशमा ११ प्रतिशतको आर्थिक वृद्धि भइरहेको अवस्थामा पनि सो दुर्घटना आइपरेको भन्दै नेपालमा सोही अवस्था आउनसक्नेतर्फ सचेत गराए…
राजविराज,२१ साउन । सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा तस्करी रोक्ने प्रयासमा गएका सुरक्षाकर्मी र स्थानीयबासीबीच भएको झडपले हिंसात्मक रूप लिँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका…
वीरगञ्ज, २० साउन – पर्साको पोखरीया बजार क्षेत्रमा खानेपानीको समस्या देखिएपछि खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा चार स्थानमा डिप बोरिङ मार्फत पानी वितरणको कार्य अगाडि…